Rule 106
हातपात वा जोरजुलुम गर्न नहुने
: कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले आफुभन्दा माथिल्लो वा मातहत सशस्त्र प्रहरी कर्मचारी उपर हातपात वा कुनै प्रकारको आक्रमण वा जोरजुलुम गर्न वा गराउन हुँदैन ।